शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

तत्काल अक्सिजन र खोपको माग गर्दै बागलुङका अधिवक्ता शर्माले दायर गरे सर्वोच्चमा रिट

बागलुङ, ४ जेठ – बागलुङका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सवै अस्पतालमा तत्काल अक्सिजन र कोरोनाविरुद्ध खोपको व्यवस्थापन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नागरिक अधिकारका पक्षमा वहसपैरवी गर्दै आएका अधिवक्ता...

लकडाउन पालना भएन, आजदेखि अझै कडा

पोखरा, ४ जेठ – कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको र त्यसको ‘चेनब्रेक’ गर्न भन्दै विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । तर, अत्यावश्यकबाहेकका भिडभाडजन्य कामकाज बन्द गर्दा पनि सडकमा मान्छेहरुको ताँती देखिन छाडेको...

गोरखा अस्पतालमा अक्सिजन उत्पादन सुरु, ५० शैयामा आपूर्ती

गोरखा ४ जेठ – गोरखा जिल्लामा अक्सिजन प्लाण्ट जोडिएको छ । प्लाण्ट जोडिएसंगै अक्सिजन उत्पादन सुरु भएको हो । यो अक्सिजन अव सिधै विरामीको वार्डसम्म पुग्ने भएको छ । सोमबार मात्रै विरामीको शैयासम्म अक्सिजन...

रहेनन् सर्प संरक्षक महेन्द्र

पोखरा, ३ जेठ– कोभिड–१९ ले संरक्षणकर्मी महेन्द्र कतिलाको ज्यान लिएको छ । सर्प संरक्षणको क्षेत्रका चर्चित हस्तीको कोभिडकै कारण सोमबार ज्यान गएको पोखरा ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजुले जानकारी दिएका छन् । कतिलाले २ दिनअघि...

देवघाटमा संक्रमितको शव डोजरमा बोकेर जलाईयो

तनहुँ, ३ जेठ– आईतबार राती साढे ८ बजे देवघाट गाउँपालिका–५ की ६८ बर्षीया महिलाको मृत्यु भयो । कोरोनाको शंका लागेपछि आईतबार दिउँसो नै उनको स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी पठाईएको थियो । सोमबार...

‘पालिकाको सक्रियता संक्रमणबाट जोगिने उपाय’

बागलुङ, ३ जेठ– दुई साताअघि ताराखोला गाउँपालिकाकी एक जनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु भयो । उनको मृत्युसँगै गाउँमा संक्रमण फैलियो । सातादिनमै गाउँका ४८ जना सक्रिय संक्रमित पुगे । अहिले समस्या भएका १४ जना आइसोलेसनमा छन्...

नेपाली कांग्रेस म्याग्दीको एम्बुलेन्स र ‘फुड बैंक’

बेनी, २ जेठ– नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरिएको छ । तीव्र गतिमा फैलिएको कोरोना संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका साथै खाद्यान्न लगायतको...

निकृष्ट कार्य गर्ने साइवर अपराधीमाथि कारवाही गर्न सल्लाहकार थापाको माग

काठमाडौं, ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य थापाले साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई दोषीहरू उपर कडा कारबाही गर्न माग गरेका छन् । आइसोलेसनमा...

१५ लाख खर्चेर दाङबाट पोखरा, एकहप्तामै मृत्यु

पोखरा, ३ जेठ– दाङ तुल्सीपुर ६ का ५२ वर्षीय एक पुरुष बैशाखको मध्यतिर काम विशेषले सल्यान गएका थिए । सल्यानमा पनि पुख्र्यौली घर भएकाले आउने जाने चलिरहन्थ्यो । सल्यान गएकैबेला दाङमा निषेधाज्ञा जारी भयो,...

जन्मगाउँ पुगेर परियारले गरे स्वास्थ्य सामाग्री सहयोग

बागलुङ, २ जेठ– जिल्ला खेलकुँद बिकास समितिमा निर्वतमान अध्यक्ष तथा एमाले सचिवालय सदस्य धनबहादुर परियारले बागलुङ नगरपालिका १२ स्थित अमलाचौर स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । परियारले स्वास्थ्य चौकीकालागि ५ लीटर स्यानिटाइजर, ५...

-->