पोखरा, ७ जेठ– फेवाताल मुहानका रुपमा रहेका हर्पन, बेत्यानी, घाँटीछिना, र लौरुक खोलाबाट बगेर आएका गेग्य्रान सीधैं तालमा मिसिँदै तालको आकार बर्सेनि घट्दै गएको तथ्यांक छ । तथ्यांकअनुसार फेवातालमा वर्षेनि १ लाख ४२ हजार...
कोरोना संक्रमतिलाई गाउँलेको निशुल्क भोजन
बेनी, ७ जेठ– गाउँतिर संक्रमति भेटिए त्रसित हुने तथा सामान्य लक्षण देखिँदा नै संक्रमितको ट्याग लगाउनु नौलो हैन । अपमान र तिरस्कारको डरले समस्या लुकाउनुको कारण पनि यही हो । तर, म्याग्दीको एक गाउँमा...
स्थानीयमा त्रास छर्दै सिजी !
नवलपुर, ७ जेठ– ठूलालाई चैन, सानालाई ऐन भन्ने उखानको चरितार्थ कोरोना भाइरस नियन्त्रण र रोकथाममा पनि लागु भएको छ । नवलपुरको देवचुलीमा रहेको सिजी उद्योगले अत्यावश्यक बाहेकका अन्य सेक्सन समेत सञ्चालन गरेर यो उखानलाई...
कोरोनाबाट गण्डकीमा २२ जनाको मृत्यु
पोखरा, ६ जेठ– कोभिड १९ बाट गण्डकीमा थप २२ जनाको निधन भएको छ । स्वास्थ्य निर्देशनालय,गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा नवलपुरका ५, कास्कीका ७, गोर्खाका ३ जना बागलुङका २ , स्याङ्जाका...
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कडेल
काठमाडौं, ६ जेठ– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्ण प्रसाद ओली, डा. उषा झा र मीन बहादुर शाहीलाई...
मापदण्ड पालना गर्दै फिल्डमा खटिंदै संक्रमित स्वास्थ्यकर्मी
बागलुङ, ६ जेठ– गलकोट नगरपालिका वडा नं. ७ मल्म स्वास्थ्य चौकीमा कार्यरत अनमी अनिता कार्कीलाई बैसाख २३ गते कोरोना संक्रमण भयो ।
संक्रमणका कारण उनी होम आइसोलसनमा बसेकी थिइन् । उनले आफ्नो पहिचान गोप्य राख्न...
तनहुँमा निजी निर्माण कार्यमा रोक
तनहुँ, ६ जेठ– तनहुँ प्रशासनले निर्माण कार्यमा कडाइ गरेको छ । कोरोनाको जोखिम बढ्दै गएपछि बुधबारदेखि सरकारी योजना तथा आयोजना बाहेकका निर्माण कार्य स्थगित गर्न आदेश जारी गरेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन...
आमाको स्मृतिमा कोरोना कोषमा ५० हजार
बागलुङ, ६ जेठ– बागलुङको बरेङ गाउँपालिकाको एक परिवारले आमाको स्मृतिमा कोरोना महामारीसँग जुध्न गाउँपालिकालाई नगद सहयोग गरेको छ ।
बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशीर भेडीखोर घर भई रोजगारीको शिलशिलामा हाल स्पेनमा रहेका स्पेन नेपाली...
एक दशकमा चम्किएको च्यवनधाम
तनहुँ, ६ जेठ– पृथ्वी राजमार्ग मुन्तिरको सेती नदीको तिर । जताततै ढुंगैढुंगा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने शुक्लागण्डकी नगरपालिका...
कास्कीमा जेठ १४ सम्म लकडान थपियो
पोखरा, ५ जेठ– कास्कीका जेठ १४ गतेसम्मका लागि लकडाउन थप गरिएको छ । कोरोनाको संक्रमण दर दैनिक उकालो लाग्दै नियन्त्रणमा नआएपछि लकडाउन थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
प्रशासनद्वारा जारी सूचनामा आफू...