शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

बेनी अस्पतालमा आन्द्रा काटेर जोडियो

बेनी, ९ जेठ– बेनी अस्पतालमा पहिलोपटक हर्नियामा अड्केको आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफलतापूर्वक गरिएको छ । पर्वतको जलजला गाउँपालिकाका–३, का ४२ वर्षीय एक पुरुषको हर्नियामा आन्द्र अड्केको र बटारिएपछि आन्द्रोको केही भाग मरेको अवस्थामा...

निशेधाज्ञामा पनि कुश्मीसेरा जोड्ने सडकमा कालोपत्रको काम जारी

बागलुङ, ८ जेठ– कोभिड–१९ महामारीका कारण निषेधाज्ञा भएपनि सदरमुकाम बागलुङ बजारदेखि जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा जोड्ने सडक कालोपत्रेको काम धमाधम भैरहेको छ । निर्माण कम्पनी कर्ण विल्डर्सले कालोपत्रेको काम सकेर सहायक सडकहरुमा ढलानका काम गरिरहेको...

सम्पर्क विहिन निराजन वेगनासतालमा मृत भेटिए

पोखरा, ८ जेठ – पोखरा महानगरपालिका २६ जलधारेका ३१ वर्षीय निराजन ढुङ्गाना शुक्रवारबाट परिवारको सम्पर्कमा आएनन् । घरबाट ग १९ प ६१८८ नम्बरको स्कुटरमा निस्किएका निराजनको शनिवार शव फेला परेको छ । सम्पर्क विहिन...

जो संक्रमितको शव अन्त्येष्टि गर्छन् र पुण्य कमाउँछन् !

पोखरा, ८ जेठ– कोभिडले गएको जेठ २६ गते स्याङ्जा वालिङका ६० वर्षीय पुरुषको ज्यान गयो । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हल्लीखल्ली मच्चियो । उनको शव व्यवस्थापन कसरी र कहाँ गर्ने भन्ने निक्र्यौल हुन समय...

चार वर्षमा चार किलोमिटर कालोपत्रे

बागलुङ, ८ जेठ– स्थानीय सरकार गठन भएपछि बितेका चार वर्षमा जिल्लाको जैमिनी नगरपालिकाले चार किलोमिटर पक्कि सडक र साढेचार किमी पक्की नाली निर्माण गरेको छ । जैमिनीमा एक मिटर समेत कालोपत्र सडक थिएन । स्थानीय...

नुभिव हत्या प्रकरण : दुई थुानामा, एक जना सुधार गृहमा

पोखरा, ८ जेठ – वैशाख ४ गते पोखरा लेकसाइडमा निर्घात कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका आरोपितलाई कास्की जिल्ला अदालतले २ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ भने एक जनालाई बाल सुधार...

विवाइसी र फेयरमेडद्वारा स्वास्थ्य सामाग्री सहयोग

बागलुङ, ७ जेठ– भीमापोखरा युवा क्लब (विवाइसी) बागलुङ र फेयरमेड फाउण्डेसन नेपाल गण्डकी प्रदेशले बागलुङका नगरपालिका तथा गाउँपालिका तहमा कोरोना सक्रमण नियन्त्रणका लागि विभिन्न सामाग्री सहयोग गरेको छ । जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले ती...

मोरङमा ३ हुण्डी कारोबारी नगद सहित पक्राउ

पोखरा,७ जेठ – मोरङमा हुण्डकीको कारोबारी गर्दै आएका ३ जनालाई प्रहरीले नगद सहित पक्राउ गरेको छ । विगत एक वर्ष देखि हुण्डी कारोवार गर्दै ह्वाट्स एप मार्फत विभिन्न बैंक खाता नम्बरमा रकम जम्मा गर्ने...

गण्डकीमा थप १९ को मृत्यु, एक हजार ५३ सङ्क्रमित थपिए

पोखरा, ७ जेठ – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु...

थापाथली प्रसूतिगृहमा ३५ संक्रमित महिलाले स्वस्थ बच्चा जन्माए

काठमाडौं, ७ जेठ – थापाथलीस्थित परोपकार प्रसूति गृहमा नयाँ भेरियन्टसहितको कोभिड-१९ सङ्क्रमित ३५ जना महिलाले स्वस्थ सन्तानलाई जन्म दिएका छन् । दोस्रो लहर शुरु भएसँगै वैशाखको तेस्रो साता यता १२ जना र जेठमा आठ जना...

-->