बागलुङ, ५ जेठ– परिवारमा कोरोना संक्रमण पुष्टि भएपछि कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रका एक स्वास्थ्यकर्मीलाई स्थानीयले अवहेलना गरेका छन् । अत्यावश्यक खाद्यान्न खरिद गर्न समेत रोक लगाएको पीडित स्वास्थ्यकर्मीले बताए । ‘मैले सधैं दुध ल्याउने ठाउँबाट...