शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

म्याग्दीमा निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो

म्याग्दी, ९ जेठ– म्याग्दीमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन) को अवधि तेस्रो पटक थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आइतबार बसेको बैठकले जिल्लाभित्र...

बिदेशमा रहेका युवाले गरे बडिगाडलाई सहयोग

बागलुङ, ९ जेठ– रोजगारी र पढाईको शिशिलामा विदेशमा रहेका नेपालीहरुले जिल्लाको बडिगाड गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना संक्रमणका कारण एकै गाउँका आठ जनाको मृत्यु भएपछि शोकमा रहेको गाउँपालिकालाई कोभिड विरुद्धको लडाईंका...

देवकुमारले दिए पाँच लाख नगद र ३० थान सिलिण्डर

बागलुङ, ९ जेठ– बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले धौलागिरि अस्पताल बागलुङलाई अक्सिजन सिलिन्डर र नगद सहयोग गरेका छन् । कोभिड–१९ का बिरामीको उपचारमा सहयोग पु¥याउने भन्दै नेपालीले अस्पताललाई सिलिण्डर र नगद दिएका हुन्...

‘अर्को वर्ष मकैको बिउँ खोज्नु पर्दैन’

बागलुङ, ९ जेठ– रोप्ने बेलामा बिउँ अभाव भएपछि बागलुङमा नै मकैको बिउँ उत्पादन थालिएको छ । बाहिरी जिल्लाबाट मुल बिउँ ल्याएर कृषि ज्ञान केन्द्रको सहयोग किसानले मकैको बिउँ उत्पादन थालेका हुन् । यो वर्ष मकै...

अभाव टार्दै दिगो व्यवस्थापनमा धौलागिरि अस्पताल

बागलुङ, ९ जेठ– बिहिबार दिउँसो ४ बजे धौलागिरि अस्पतालमा सकिएका अक्सिजन सिलिण्डर भर्न पोखरा पठाइयो । सधैजसो १०÷१२ घण्टामा आइपुग्ने गाडीलाई २४ घण्टा लाग्यो । समयमा गाडी नआएपछि खाली सिलिण्डरको थुप्रो लग्यो । ती सिलिण्डर...

बागलुङ नगरका टोलभरीको पीसीआर

बागलुङ, ९ जेठ– एउटै घरमा बस्ने १५ जनामा कोरोना संक्रमण देखिएपछि बागलुङ नगरपालिकाले टोलबासीको पीसीआर गराएको छ । बागलुङ नगरपालिका वडा नं. २ को श्रीनगरटोलमा साताअघि एकैघरका १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्ला...

श्रीमती र छोरीलाई खुर्पा हान्ने ब्यक्ति पक्राउ

नवलपुर, ९ जेठ– नवलपुरको गैँडाकोट १ बृटिस क्याम्पमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीलाई खुर्पा प्रहार गरेका छन् । खुर्पा प्रहारबाट आमा–छोरी घाईते छन् । आईतवार बिहान घरायसी विवाद हुँदा ६३ बर्षीय पुरुष हर्कबहादुर...

संक्रमण घटाउन बडिगाडमा कडाइ

बागलुङ, ९ जेठ– कोरोना संक्रमणलाई उपचारमार्फत निको पार्ने र थप फैलन नदिन बडिगाड गाउँपालिकाले रणनीति बनाएको छ । कोरोनाको दोस्रो लहरबाट बडिगाड सबैभन्दा बढी प्रभावित पालिका हो । यहाँ ९ जनाको मृत्यु भइसकेको छ...

पाङवासीले स्वाब दिएको १० दिन बितिसक्दा पनि रिपोर्ट आएन

पर्वत, ९ जेठ– कुश्मा नगरपालिका–१, पाङवासीले कोरोना संक्रमण भएरनभएको थाहा पाउन स्वाब दिएको १० दिन बितिसकेको छ । तर, अहिलेसम्म परीक्षण नतिजा थाहा पाउन सकेका छैनन्‌ । सङ्क्रमणदर बढ्दै गएपछि पाङमा वैशाख ३१ गते स्थानीय...

कावासोतीमा बुलेरो दुर्घटना : नेपाली सेनाका ६ जना घाईते

नवलपुर, ९ जेठ– नेपाली सेनाको टोली बोकेर काठमाण्डौतर्फ जाँदै गरेको बुलेरो जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । आईतवार बिहान नवलपुरको कावासोतीमा भे१ज ३८४ नम्वरको बुलेरो जीप दुर्घटना भएको हो । पूर्वपश्चिम...

-->