शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रदेश स्वास्थ्य निर्देशनालयले बारपाकमा पठायो स्वास्थ्य टोली

पोखरा, १४ जेठ – गोरखाको बारपाक गाउँमा गत हप्ता एक वृद्धको मृत्यु भयो । सामान्य रुघाखोकी र ज्वरो देखा परेको केही दिनमै ती वृद्धको मृत्यु भएको थियो । गाउँलेले सामान्य रुपमा लिए । गुरुङ समुदायको...

बारपाकमा कोरोना त्रास, गाउँपालिकाले माग्यो सवैसंग सहयोग

गोरखा, १३ जेठ – भूकम्पपछि पूननिर्माण गरिएको गोरखाको बारपाकमा कोरोना संक्रमण दर अनियनिन्त्रत रुपमा बढेको छ । एघार सय घरधुरी एकैठाउँमा रहेको त्यहाँ दुई दिनमै छ जनासहित दुई सातामा १२ जनाको मृत्यु भएको छ...

२ सय १८ किलो गाँजा सहित दुई जना पक्राउ

पोखरा, १३ जेठ – बाराको जितपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा २ सय १८ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ट्याङ्कर लुकाइ राखेको अवस्थामा ट्याङ्कर चालक र सहचालकलाई पक्राउ...

आँधीखोलाका संक्रमितलाई घरमै ओखती

पोखरा, १३ जेठ– स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि अध्यक्ष सुधीरकुमार पौडेल ओखती बोकेर घरघरै पुगेका हुन्...

वडिगाडमा कोरोनाका शंकास्पद बिरामीको मृत्यु

बागलुङ, १३ जेठ– बडिगाड गाउँपालिका वडा नं. ८ का ४२ बर्षिय पुरुषको बिहिवार बिहान मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणले केही दिन देखि बिरामी परेका ती युवालाई उपचारकोलागि ल्याउँदै गर्दा मृत्यु भएको हो...

गृहले भन्यो : बाढी पहिरो र उच्च वर्षाको सम्भावना, जोखिम क्षेत्रका बस्ती सार

काठमाडौं, १३ जेठ – गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न...

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हेरिटेजको सहयोग

बुर्तिबाङ (बागलुङ), १२ जेठ– पश्चिम बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नेपाली हेरिटेज च्यारिटी फाण्डेशन अफ विसीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न फाण्डेशनका प्रतिनिधि जित शेरचनले ढोरपाटन...

२५ दिनको फरकमा जोमसोममा आमा छोराको मृत्यु

मुस्ताङ, १२ जेठ – कोरोना माहमारीले हिमालपारीको जिल्ला मुस्ताङलाई पनि सताएको छ । जोमसोममा कोरोना संक्रमणबाट आमाको मृत्यु भएको २५ दिन नवित्दै छोराको पनि मृत्यु भएको छ । जिल्लाको घरपझोङ गाउँपालिका-४ जोमसोमका ७२ बर्षिया महिलाको...

सुआहाराले दियो स्वास्थ्य सामग्री

बागलुङ, १२ जेठ– जिल्लाभरी पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहारा परियोजनाले जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य कार्यालयमार्फत गाउँ गाउँसम्म पु¥याउन ती सामग्री सहयोग गरिएको हो । बागलुङमा नेपाल गाजा डेभलपमेन्ट...

खोप किन्ने स्थानीय तहको चाहना : मन्त्रालयसँग मागे अनुमति

तनहुँ, १२ जेठ – कोरोना भाइरसबाट आक्रान्त आफ्ना नागरिकलाई बचाउन तनहुँको म्याग्दे गाउँपालिकाले कोरोनाविरुद्धको खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसंग अनुमति मागेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्दै खोप किन्ने अनुमति मागेको गाउँपालिका उपाध्यक्ष...

-->