शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सुगर रोग : भात, आलु, चिनी खान नहुने रोग हैन

मान्छेहरूको हल्लाको पछि भाग्ने बानी छ। मैले बिरामीहरूलाई सुगर भएको छ भने पनि खान नहुने केही छैन भन्ने गरेको छ। बोसो, चिल्लो, गुलियो कसैले खान हुँदैन। के खानेभन्दा पनि कति खाने भन्ने महत्वपूर्ण हो। सुगर...

गणतन्त्र दिवस : लथालिंग व्यवस्था, निरास जनता

बागलुङ, १५ जेठ- देशको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणका लागि राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना भएको १४ वर्ष पुगेको छ । संविधानसभामार्फत संविधान जारी भएको पनि ६ वर्ष पुग्यो । यही संविधान अनुसार देश...

प्रदेशकै ठूलो अस्पतालमा गम्भीर लापरवाही : यो मृत्यु होइन हत्या हो !

पोखरा, १५ जेठ– गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार एक्कासि अक्सिजनको अभाव हुन पुग्यो । दिउँसो २० मिनेट विद्युत आपूर्ति बन्द हुँदा ‘हाइफ्लो’ अक्सिजन लिइरहेका बिरामीले पर्याप्त अक्सिजन लिन पाएनन्...

बेनी अस्पतालमा जटिल समस्याका संक्रमित घटे

म्याग्दी, १५ जेठ – म्याग्दीमा कोरोना संक्रमितको संख्या घटेसँगै बेनी अस्पतालमा रहेको आइसोलेसन कक्षमा बिरामीको चाप विस्तारै घट्न थालेको छ । एकसाता अगाडीसम्म आकस्मिक कक्ष, ओपिडीमा प्रवेश गर्ने ढोका तथा आसपासमा क्षेत्रमा खचाखच भरिएका...

कोरोनाबाट बागलुङको बुर्तिवाङ र बरेङमा दुइजनाको मृत्यु

बागलुङ, १४ जेठ– शुक्रबार बागलुङको बुर्तिवाङ र बरेङमा गरी २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बरेङ र बुर्तिवाङका दुवैजना ६५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन देवप्रकाश...

किन महिलाहरु छिनमै रिसाउँने र छिनमै खुसी हुने गर्दछन ?

महिलाहरूको व्यवहारमा कहिलेकाहीँ असामान्य परिवर्तन आउँछ। छिनमै रिसाउने, छिनमै शान्त हुने। कहिले भावनात्मक रूपमा कमजोर हुने। कहिले जति खाए पनि नअघाउने, कहिले रूच्दै नरूच्ने। घरि पीरो, अमिलो स्वादको चाहना बढ्ने, घरि टाउको दुख्ने, कब्जियत वा पखाला...

बागलुङमा सात दिन निशेधाज्ञा थपियो

बागलुङ, १४ जेठ– जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङले सात दिनकालागि निशेधाज्ञा थप गरेको छ । शुक्रबार बसेको बैठकले अघिल्ला दिनको भन्दा निशेधाज्ञालाई कडाइका साथ लागू गर्ने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार...

पहिरोले जैमिनीमा दुई घर जोखिममा

बागलुङ, १४ जेठ– निरन्तरको वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा दुई घर जोखिममा परेका छन् । घरमुनी र घरमाथीबाट खसेको पहिरोका कारण राङखानीको सिर्जना टोलका अशोक बिक र रविलाल बिकको...

तनहुँमा थपियो एक साता निषेधाज्ञा

तनहुँ, १४ बैशाख– तनहुँमा फेरी एक साता निषेधाज्ञा थपिएको छ । शनिबार रातीदेखी जिल्लामा लागु गरिएको निषेधाज्ञाको अवधि सकिदैछ । शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा लम्बयाउने निर्णय गरेको हो...

एकैपटक ४ हजार बढी एन्टिजेन्ट परीक्षण गरिने

बागलुङ, १४ जेठ– पीसीआरको रिपोर्ट समयमा नआउँदा कोरोना पोजेटिभ भएको मानिसबाटै संक्रमण बढ्ने भएपछि बागलुङमा एन्टिजेन्ट परीक्षण बढाइने भएको छ । स्वास्थ्य कार्यालय बागलुङले सयौं किट एकैपटक झिकाएर सबै वडामा परीक्षण गर्न लागेको हो ।...

-->