शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

नवलपुरमा लागुऔषधसहित चार जना पक्राउ

नवलपुर, १८ जेठ– नवलपुर प्रहरीले लागुऔषधसहित चार जनालाई नवलपुरबाट नियन्त्रणमा लिएको छ । जिल्लाका बिभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । कावासोतीको फलफूल चोक स्थित पूर्वपश्चिम मुख्यमार्गमा प्रहरीले गरेको चेकजाँचका क्रममा...

चट्याङ लागेर घाइते बालकको मृत्यु

बागलुङ, १८ जेठ– चट्याङ लागेर घाइते भएका बागलुङको बडिगाडमा एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका बडिगाड गाउँपालिका वडा नं. ४ का १७ वर्षिय सुवास पेमीको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा...

चीनले दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति दिदै

पोखरा, १७ जेठ – चीनले आफ्ना देशका दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति दिने तयारी गरेको छ । जनगणनाले जन्म दरमा अत्यन्तै ह्रास आएको देखिएपछि चीनले यसप्रकारको अनुमति दिने तयारी गरेको हो । चीनले सन् २०१६...

पोखराका दुई हस्ती डा.थापा र गुरुङको निधन

पोखरा, १८ जेठ – कोरोना संक्रमणबाट पोखराका दुई हस्तीको निधन भएको छ । अर्थशास्त्री डा.गोविन्द थापा र संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको हो । डा. थापाको मंगलवार विहान काठमाडौंमा र संस्कृतिकर्मी गुरुङको सोमवार राती...

सेयर बजारको अक्कल: ईपीएस र पीई रेसियो जानौं

बजारमा सेयर मूल्यको घटबढ, बोनस घोषणा, प्राथमिक सेयर निष्कासनलगायतका कारणबाट लगानीकर्ताको चाख प्रतिदिन बढ्दै गरिरहेको छ । हाल हितग्राही (डिम्याट) खाता खोल्नेको सङ्ख्या २५ लाखभन्दा बढी छ । दोस्रो बजारमा खाता खोल्नेको सङ्ख्या छ लाख, सक्रिय...

संक्रमितको घरदैलोमा पुग्दै वेनीका जनप्रतिनिधि

बेनी, १८ जेठ – बेनी नगरपालिका-३ भकिम्लीमा कोरोना संक्रमणको दोस्रो लहरको रोकथाम र नियन्त्रणको अभियानकै क्रममा २ महिला स्वयंसेविका संक्रमित भए । कोरोना संक्रमति भएका स्वयंमसेविकाको अवस्था बुझ्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी सहितको टोली घरमै...

नहरमाथि मापदण्ड विपरीत संरचना

पोखरा, १८ जेठ – पोखरा महानगर मापदण्डको विषयमा सधैं चुक्दै आएको छ । अहिलेसम्म मापदण्डविपरीत निमार्ण भएका कुनैपनि संरचना पूर्ण रुपमा महानगरले हटाउन सकेको छैन । स्वार्थलिप्त व्यक्तिले शक्ति र पैसाको आडमा निर्धक्क भएर...

घर घरमा मास्क, टोलटोलमा उपकरण

बागलुङ, १८ जेठ – कोरोनाका संक्रमित, बिरामी र ज्यान गुमाउने बढेपछि काठेखोलाका विभिन्न वडाका घर घरमा मास्क, टोल टोलमा थर्मलगन र अक्सिमिटर अभियान चलाइएको छ । संक्रमितको घर घरमा कोरोना किटको रुपमा सबै प्रकारका औषधी...

संक्रमितको शव व्यवस्थापन गर्ने ठाउँ नै ‘संक्रमित’ !

शव सुरक्षित व्यवस्थापन नगर्दा घाट वरपर पिपिई, मेडिकल पञ्जा र शवलाई बाँधिएको डोरीको थुप्रो लाग्यो, दुर्गन्ध फैलियो । पोखरा, १७ जेठ– पोखरामा कोरोनाबाट मृत्यु भएकोहरुको शव व्यवस्थापन गर्न पोखरा ३२ तल्लो गगनगौंडास्थित सेतीघाटलाई तोकिएको छ...

पहिचान आफ्नै : प्रयोगशालाकर्मी …फलानो होइनौं !

बिरामीहरुको स्वास्थ्य स्थितिमा सुधार ल्याउनु स्वास्थ्यकर्मीको पहिलो कर्तव्य हो । बिरामीहरुलाई अस्पताल आएदेखि स्वस्थ भएर घर फर्कंदासम्म विभिन्न स्वास्थ्यकर्मीको संलग्नता हुन्छ । कोही प्रत्यक्ष बिरामीको साथमा हुन्छन् भने केही पर्दा पछाडिको नायकजस्तै बिरामीको रोग...

-->