कोरोना कहरकै अवधिमा पर्वत अस्पतालमा १ सय ३५ शल्यक्रिया
पर्वत, २१ जेठ – अस्पतालमा सेवा, सुविधा, साधन र स्रोतको वृद्धि भएपछि कोरोनाको महामारी चलिरहेकै अवधिमा पनि पर्वत जिल्ला अस्पतालमा १ सय ३५ ओटा शल्यक्रिया गरिएका छन् ।
अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कोरोनाको...
बागलुङमा जेठ ३१ सम्म निशेधाज्ञा
बागलुङ, २१ जेठ– बागलुङमा निशेधाज्ञा थप भएको छ । आगामी जेठ ३१ गतेसम्म जिल्लाभर निशेधाज्ञा हुने भएको हो । शुक्रबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जिल्ला सुरक्षा समितिलाई निशेधाज्ञा थप गर्न सिफारिस गरेको...
अमेरिकामा रहेका युवाको सहयोगमा २८परिवारलाई खाद्यान्न वितरण
बागलुङ, २१ जेठ– निशेधाज्ञाका कारण काम रोकिएर दैनिक गुजारा चलाउन कठिन भएका बागलुङको अमलाचौरका २८ परिवारलाई युवाहरुले खाद्यान्न वितरण गरेका छन् । अमेरिकमा रहेका अमलाचौरकै दुई युवाको सहयोगमा विपन्न र मजदुर परिवारका लागि खाद्यान्न...
मुस्ताङका ५ स्थानीय तह र अस्पताललाई १२ थान अक्सिजन कल्सन्ट्रेटर सहयोग
मुस्ताङ, २० जेठ – जिल्लाका ५ स्थानीय तह र जिल्ला अस्पताल जोमसोमलाई १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ। ५ स्थानीय तहलाई २/२ वटा र जिल्ला अस्पताल जोमसोमलाई २ वटा अक्सिजन कल्सन्ट्रेटर...
राज्यका संयन्त्रहरु जागरुक हुनुपर्ने मागसहित बागलुङका सिडिओ र डिसिसिएमसी बिरुद्ध उच्च अदालतमा रिट दर्ता
बागलुङ, २० जेठ– प्रमुख जिल्ला अधिकारी सहित कोरोना संक्रमण रोकथाममा खटिनुपर्ने जिम्मा पाएकाहरुले उचित काम गर्न नसकेको भन्दै उत्तरदायी बनाउन माग गरिएको छ ।
बागलुङको सामाजिक अभियान्ताहरुको तर्फबाट चार जनाले रिट निवेदश पेश गर्दै उच्च...
नवलपुरका बिभिन्न घटनामा दुईको मृत्यु एक बेपत्ता
नवलपुर, २० जेठ – नवलपुरको विनयी त्रिवेणीस्थित भित्री सडकमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको छभने मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् ।
विनयी त्रिवेणी ४ पाखापानीमा ना५५प ९७८९ नम्वरको मोटरसाईकको...
लागुऔषध र बन्दुकसहित दुई युवा पक्राउ
(बुर्तिवाङ) बागलुङ, २० जेठ– बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ४ बाट लागुऔषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय बुर्तिबाङको गस्तीमा खटिएको प्रहरीले भाँगी गाउँबाट उनीहरुलाई पक्राउ गरेको हो...
मिग फाउन्डेसन नेपालले दियो विपन्नलाई राहत
पोखरा, २० जेठ– मिग फाउन्डेसन नेपालले रिसिङ गाउँपालिका विपन्न वर्गलाई मंगलबार राहत बितरण गरेको छ । लकडाउनका समयमा अति प्रभावित ती विपन्न वर्गका घर परिवारलाई दाल, चामल, नुन तेल जस्ता खाधन्न वितरण गरिएको मिग...
काममा खटियो कोरोना प्रतिकार्य समूह
पोखरा, २० जेठ – समुदायस्तरमा फैलिएको कोभिड १९ नियन्त्रण गर्न गठित प्रतिकार्य टोलीले काम थालेको छ । प्रदेशमा समुदायस्तरमा फैलिएको कोभिड १९ परीक्षण तथा व्यवस्थापनको लागि विशेषज्ञसहितको ३ वटा टोली गठन गरिएको छ ।...
महामारीमा मजुदरलाई आहात, युवाले बाँडे राहत
बागलुङ, २० जेठ – कोरोना महामारी नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा छ । घर बाहिर निस्किन कसैलाई दिइएको छैन् । जिल्लाका अन्य ठाउँमा निषेधाज्ञा हुनुपूर्वका ८ दिन बढी बागलुङको बलेवाबासीले घरभित्रै बसेर बिताए ।
बलेवाका तीन...