शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

जोमसोम–कोरला सडक २७ गतेसम्म बन्द

मुस्ताङ, २४ जेठ– राष्ट्रिय गौरवको जोमसोम/कोरला सडक जेठ २७ गतेसम्म बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले वारागुङ मुक्तिक्षेत्रमा पर्ने समरखोलामा कल्भर्ट निर्माण गर्नेकार्य भइरहेकाले ३ दिन सडक बन्द गर्ने निर्णय...

डेरी व्यवसायी भन्छन्ः ‘सहकारीले नै रोके किसानको भुक्तानी’

बागलुङ, २४ जेठ– बागलुङ र पर्वतका डेरी उद्योगीले किसानको भुक्तानी आफूहरुले नरोकेको दाबी गरेका छन् । सहकारीसँग खरिद गरेर दुध तथा दुग्धजन्य पदार्थको बिक्री गर्दै आएका डेरीले किसानको दुध संकलन गर्ने सहकारीहरुले भुक्तानी लिन...

संक्रमितको घरमै पुगेर साबुन र मास्क वितरण

बागलुङ, २४ जेठ– नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानासहितको टोलीले जैमिनी नगरपालिकाका दशवटै वडामा रहेका कोरोना संक्रमितलाई भेट्ने अभियान थालेका छन् । संक्रमितको घर घरमै पुगेर साबुन र मास्क...

स्वास्थ्यकर्मीको काड भिररे लागुऔषध ओसारपोसार

तनहुँ, २३ जेठ– शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोली निषेधाज्ञाको पालना गराउन आँबुखैरेनी गाउँपालिका–४ बेनिटारमा सवारी चेकजाँच गर्दै थियो । पौने ४ बजे मुग्लिङबाट आँबुखैरेनीतिर प्रदेश ३–०२–००२ प ६९०० नम्बरको मोटरसाईकल हुँइकिएर आयो...

ऋषिङको हुप्सेटारमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाईते

तनहुँ, २३ जेठ– तनहुँको ऋषिङ गाउँपालिका–१ हुप्सेटारमा मोटरसाइलक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छभने एक घाईते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने २८ बर्षीय रमेश श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको...

बरेङमा संक्रमित गर्भवती र सुत्केरीका लागि पोषण प्याकेज

बागलुङ, २३ जेठ– बागलुङको बरेङ गाउँपालिकाले कोरोना संक्रमित गर्भवती र सुत्केरी महिलाका लागि पोषण प्याकेज कार्यक्रम सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित महिलामा पोषणको कमी हुँदा आमा र बच्चामा कुपोषणको समस्या हुनसक्ने भन्दै गाउँपालिकाले...

नवलपुरमा एउटै गाउँपालिकाका तीन जना संक्रमितको मृत्यु

नवलपुर, २३ जेठ – नवलपुरमा एउटै गाउँपालिकाका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका– २ का दुई जना र वडा नं. ५ का एक जनाको उपचारका क्रममा मृत्यु भएको...

‘जसरी पनि कोरोना जित्छु भन्ने आत्मबल थियोे’

तनहुँ, २३ जेठ– श्रीमती बिरामी भइन् । कोरोना शंका लागेर २८ वैशाखमा उनले श्रीमतीसँगै आफ्नो पनि पिसीआर परीक्षण गर्नलाई स्वाबको नमूना दिए । वडाको जिम्मेवार निभाउँदा निभाउँदै निरन्तर खटिएका उनीसँगै श्रीमतीलाई ३ जेठमा कोरोना...

बरेङ गाउँपालिकाले थाल्यो रेडियोमा ‘हेलो लोक सेवा’

बागलुङ, २३ जेठ– विद्यार्थीलाई स्वअध्ययनतर्फ उत्प्रेरित गर्न बरेङ गाउँपालिकाले स्थानीय रेडियोमार्फत् ‘हेलो लोक सेवा’ कार्यक्रम शुरु गरेको छ । लक्षित वर्ग उत्थानअन्तर्गत गाउँपालिका र सामुदायिक रेडियो बिहानीको साझेदारीमा शनिबारदेखि उक्त कार्यक्रम शुरु गरिएको हो...

उपमेयरमा ९९ मत पाएकी गुरुङ ओली सरकारमा राज्यमन्त्री

पोखरा, २३ जेठ – स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकामा उपमेयरमा जम्मा ९९ मत प्राप्त गरेर पराजित भएकी रेणुका गुरुङ केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छन् । उपमेयरमा उनलाई नेकपा एमालेकी ज्ञानमाया...

-->