शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

नेवा र अन्तराष्ट्रिय समाजको सहयोग

बागलुङ, २७ जेठ– बरेङ गाउँपालिकालाई नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र अन्तराष्ट्रिय बागलुङ समाजले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोभिड अस्पतालमा उपचारमा खटिँदा चहिने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति बागलुङका...

पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म

बागलुङ, २८ जेठ– ‘गर्न आउ है अर्म र पर्म सबै बिदेश कोहि छैन् गाउँघरमा बर्खा लाग्यो…झ्याउँकीरी बास्न थाल्यो, भ्यागुता करायो, हाम्रो भेट हरायो…’ यो वर्षको बर्खा पनि घरदैलोमै आयो । गाउँ छेवैको जंगलमा झ्याउँकीरीले साँझ परेको संकेत गर्छ...

गुण्डा नाइके गणेश लामा पोखरामा पक्राउ

पोखरा, २७ जेठ – सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) लाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ। मनाङ्गेलाई विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट...

बाँझो जमिनमा व्यवसायीक धानखेती

बागलुङ, २७ जेठ– बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा रहेको आदानप्रदान कृषि सहकारीले सामूहिक धानखेती थालेको छ । सहकारीले बाँझो जमिन अधिँया र बन्दगी लिएर धानखेती थालेको हो । सहकारीले राङखानी, वडा नं. ४...

कोरोना महामारी नियन्त्रण ‘अरुभन्दा गण्डकी अब्बल छ’

बागलुङ, २७ जेठ– एक साता पहिलेसम्म दिनमा २० जना भन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको सूचना सार्वजनिक गरिरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो एक सातायता सार्वजनिक गर्ने सूचनामा मृतकको संख्या घटेको छ । कोरोना संक्रमण...

नीति तथा कार्यक्रम र बजेटको तयारीमा तनहुँका स्थानीय तह

तनहुँ, २७ जेठ– तनहुँका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्षकोे बजेट नीति तथा कार्यक्रमको तयारी थालेका छन् । संघीय सरकारको बजेट नीति तथा कार्यक्रम आईसकेको छ । गण्डकी प्रदेश सरकारको प्रदेशसभामा प्रस्तुत हुन...

महासंघ गण्डकीले भन्यो– पत्रकारलाई कोरोना खोप देऊ

पोखरा,२७ जेठ– नेपाल पत्रकार महासंघ कास्की शाखाले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । शाखा अध्यक्ष विमला भण्डारीले विज्ञप्ति जारी गरी आम नागरिकसहित फ्रन्टलाइनर पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर...

विपक्षी दलको सापकोटासंग आश : सापकोटा भन्छन्- ‘संसदीय दल बाहिर जान सक्दिन’

बागलुङ, २६ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भोली (बिहिबार) संसदमा विश्वासको मत लिँदैछन् । नेपलको संविधान धारा ७६ (३) अन्र्तगत मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार बिहिबार...

म्याग्दीको भकिम्लीमा आपत्कालीन कोष

बेनी, २६ जेठ– कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी ३ भकिम्लीबासीले आपत्कालीन कोष स्थापना गरेका छन् । प्राकृतिक विपत्ति, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालीन समस्या परेका गाउँलेलाई दिर्घकालीन...

भैलो र रत्यौलीबाट जम्मागरेको रकमबाट पदमार्ग निर्माण गर्दै राङ्खानीका आमाहरु

बागलुङ, २६ जेठ– सवारी चल्ने सडक बन्नुपूर्व राङ्खानी गाउँभरी पदमार्ग थिए । स्थानीय भाषामा डहर भनिने पदमार्ग हिजोआज मासिएका छन् । सडक निर्माण र बाढी पहिरोका कारण मासिएका पदमार्गको पुन निर्माणमा कसैको ध्यान पुगेको...

-->