वारी बेनी (पर्वत), २६ जेठ – जिल्लाको जलजला गाउँपालिकामा फुड बैंक स्थापना भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जलजलाले फुड बैंक स्थापना गरेको हो ।
युवा संघले क्वीक रिसोर्स फोर्स निर्माण गरेर...
रेश घटनामा मेरो बदनाम गरियो : इन्जिनियर यादव
बागलुङ, २६ जेठ– आइतबार बेलुकी बागलुङको रेशमा भएको घटनाप्रति संघिय ढल निकास तथा खानेपानी व्यवस्थापन कार्यालय म्याग्दीका इन्जिनियर राम उदगार यादवले आफ्नो बदनाम गरिएको भन्दै समाचारको खण्डन गरेका छन् ।
पानी परेको समयमा आफ्नो गाडि...
बागलुङ नगरपालिका ५ दिन बन्द
बागलुङ, २५ जेठ – स्टोर शाखामा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बागलुङ नगरपालिका ५ दिनका लागि बन्द गरिएको छ । मंगलवारदेखि शनिवारसम्म स्वास्थ्य शाखा बाहेकका अरु सबै सेवा बन्द गरिएको नगरप्रमुख जनकराज...
कोभिड नियन्त्रणको सुक्ष्म योजना लागूगर्दै बागलुङका पालिका
बागलुङ, २५ जेठ – कुनै घरमा कोरोनाका संक्रमित भएमा उक्त घरका सबै सदस्यको पीसीआर गर्नुपर्ने, उक्त घरबाट कोही पनि बाहिर ननिस्कदा चेनब्रेक हुने अभ्यासलाई कडाई गरिएको छ । साथै, उक्त अभ्यास खुकुलो भएकोले सरकारले...
गोरखामा सरकारले सित्तैमा दिने प्याड मेडिकलमा भेटियो
गोरखा, २५ जेठ– गोरखाको सहिद लखन गाउँपालिकाको एक मेडिकलमा नेपाल सरकारले निशुल्क वितरण गर्ने स्यानिटरी प्याड बिक्री भइरहेको खुलेको छ । सहिद लखन गाउँपालिका ६ स्थित शितल मेडिकलहलमा अनुगमनको क्रममा प्याड बिक्रीमा राखेको पाइएको...
कोरोना नियन्त्रणमा सक्रिय बन्न उच्च अदालत बागलुङको आदेश
बागलुङ, २५ जेठ– कोरोना नियन्त्रण र रोकथामका लागि बागलुङसहित ४ जिल्लाका नगरपालिका, गाउँपालिका र प्रशासन कार्यालयहरुलाई प्रभावकारी काम थाल्न अदालतले आदेश दिएको छ ।
उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका प्रशासन,...
संक्रमितको घर घरमै पुगेर स्वास्थ्य सामग्री वितरण
बागलुङ, २४ जेठ– बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा कोरोना संक्रमितको घर घरमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्थानीय युवा तथा समाजसेवीको सक्रियतामा भकुण्डेका २१ संक्रमितलाई मास्क, सेनिटाईजर लगायतका सामग्री हस्तान्तरण गरिएको...
म्याग्दीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो
बेनी, २४ जेठ– म्याग्दीमा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको भर्जुअल बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सोमबार...
‘हिउँद छिमेकीको बर्कोले काट्यौं, बर्खामा कहाँ जाने ?’
पोखरा, २४ जेठ– अरु गाउँका गाउँले बर्खा लागेसँगै खेतीपातीको चटारोले छोएको छ । तर, निसीखोला-२ का श्याम छन्त्यालको मनमा भने बेचैन छ । सिमसिमे पानीमै छेवैंको निसिखोलामा बढेर धमिलिन थालेको छ । खोला जत्ति...
गलकोटे युवाको अस्पतालमा सहयोग
बागलुङ, २४ जेठ– गलकोट घर भई जापान लगायतका बैदेशिक रोजगारीमा रहेका युवाहरुले रकम संकलन गरेर बागलुङका विभिन्न स्वास्थ्य संस्थामा सहयोग गरेका छन् ।
कोरोना महामारीले ग्रस्त भएकोले जिल्ला भित्रका धौलागिरि अस्पताल, गलकोट नगरपालिका र ताराखोला...