शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रगतिशिल युवा क्लवले बाढ्यो स्वास्थ्य सामग्री

बागलुङ, २९ जेठ– कोरोना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि काठेखोला गाउँपालिका वडा नं.४ तंग्रामको एक सामाजिक संस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्थानीय प्रगतिशिल युवा क्लव तंग्रामले काठेखोला गाउँपालिका वडा नं. ४ मा...

गलकोटबाट गोरु काटेको आरोपमा दश जना पक्राउ

बागलुङ, २९ जेठ- गोरु काटेको आरोपमा बागलुङको गलकोटबाट १० जना पक्राउ परेका छन् । गलकोट नगरपालिका वडा नं. ११ रिघाका उनीहरुलार्य इलाका प्रहरी कार्यालय हरिचौरले पक्राउ गरेको प्रहरीले बतायो । शुक्रवार दिउसो उनीहरुले गोरु काटेर...

छ महिनापहिले विहे गरेकी श्रीमतीको हत्या, श्रीमान पक्राउ

गोरखा, २९ जेठ – विवाह गरेको ६ महिनामै आफ्नै श्रीमतीको हत्या गरेर मस्र्याङ्दी नदीमा फालेको आरोपमा गोरखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या गरेपछि श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा...

१६ वटा घुमन्ते हात्तीको यात्राले ततायो सामाजिक सञ्जाल

पोखरा, २९ जेठ – सामाजिक सञ्जाल गन्तव्यहीन यात्रामा निस्केका १५ वटा हात्तीको चर्चाले तातेको छ । पाँच सय किलोमिटर पार गरिसकेका यी हात्तीले के खान्छन्, कतिवेला सुत्छन्, कहाँ जान्छन् भनेर ड्रोनद्वारा प्रहरीले निरीक्षण गरिरहेको...

सिकाउदै गरेको ट्याक्टरको ठक्करबाट लहरेपिपलमा शिक्षिकाको मृत्यु

बागलुङ, २९ जेठ- बागलुङ नगरपालिका-६ लहरेपिपलमा शनिवार विहान ट्याक्टरले ठक्कर दिदा काफलठूटा आधारभूत विद्यालयकी शिक्षिका कमला कुमारी शर्माको मृत्यु भएको छ । ग १ त ६३०३ नम्बरको ट्याक्टरले ठक्कर दिदा बागलुङ नगरपालिका-४ पाखाथरका ५२ वर्षीया...

कमजोर गठबन्धनको मुख्यमन्त्रीमा बलियो दाबेदारी !

पोखरा, २९ जेठ– सदनबाट विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विकल्पमा विपक्षी गठबन्धनले बहुमत दाबीसहित प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका छन् । उनीहरुले ठीक ३१ बहुमत पु¥यार दाबी पेश गरेका हुन् ।...

ट्राफिक प्रहरीलाई पोउवा संघको सहयोग

पोखरा, २९ जेठ– पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ को महामारीको बेला कर्म क्षेत्रमा खटिने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गर्दै बिहीबार ती सामग्री हस्तान्तरण...

पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, २९ जेठ– कोरोना महामारीमा अग्रभागमा रहेका काम गरिरहेका बागलुङका पत्रकारहरुका लागि बिभिन्न संघ संस्थाहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसमा आवद्ध युवा नेताहरुले पत्रकार महासंघ बागलुङ मार्फत पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग...

वडा अध्यक्षले दिए तालाबन्दीको चेतावनी

बागलुङ, २९ जेठ– बागलुङ नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ध्रुव बहादुर केसीले नगरको प्रशासनिक भवनमा ताला लगाउने चेतावनी दिएका छन् । वडा नं. ४ मा रहेको कुँडुले माविको भवन निर्माणका विषयमा विवाद भएपछि...

पोखरामा पक्राउ परेका गणेश लामा २ हजार जरिवाना तिरेर छुटे

पोखरा, २८ जेठ – गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा विहिवार पक्राउ परेका  गुण्डा नाइके गणेश लामा ३ हजार रुपैयाँ जरिवाना तिरेर शुक्रवार छुटेका छन् । लेकसाइडबाट पक्राउ परेका उनीसहित...

-->