जीउँदा वडा अध्यक्षलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली !
बागलुङ, २३ जेठ– बागलुङमा यतिबेला जिउँदो मान्छेलाई सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली दिएको बिषय चर्चामा छ । जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १० पाण्डपखानीका वडा अध्यक्ष तिलक घर्तीलाई गलकोटकै एक व्यक्तिले सञ्चालन गरिरहेको सामाजिक सञ्जाल...
२१ दिने संक्रमित शिशुसँग मणिपालले माग्यो ९० हजार धरौटी
पोखरा, २३ जेठ – सरकारले जेठ ५ गते बुधबार देशका विभिन्न अस्पतालमा कोभिडको निशुल्क उपचार गराउने गरी सम्झौता ग¥यो । जसमा पोखराका २ अस्पताल मणिपाल र गण्डकी मेडिकल कलेजसमेत परे ।
सम्झौता भएको ९ दिनपछि...
बागलुङको श्रीनगरदेखि उपल्लाचौरसम्मका टोल सिल गरियो
बागलुङ, २२ जेठ – बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौर क्षेत्रमा बढी संक्रमित भेटिएपछि केही टोलमा सिल गर्नुपर्ने अवस्था आएको छ ।
नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, उपल्लाचौरस्थित डुंडुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा...
किसानले दुधको भुक्तानी पाएनन्
बागलुङ, २२ जेठ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेम पौडेल व्यवसायीक पशुपालक किसान हुन् । उनको घर खर्च चलाउने मुख्य स्रोत दुध तथा दुग्धजन्य पदार्थको बिक्रीबाट आउने पैसा हो । माघपछि पौडेलले बिक्री गरेको दुधको...
समस्यामा परेकालाई युवाको राहत
बागलुङ, २२ जेठ– बागलुङ नगरपालिका वडा नं. १२ मा राहत बितरणको अभियानै चलेको छ । देश र बिदेशमा रहेका युवाको समेत सहयोगजुटाएर स्थानीय अरुण आचार्य सहितका युवाले राहत बितरण गरेका हन् । आर्थिक रुपमा...
निशेधाज्ञाले मानव सेवा आश्रम बागलुङ समस्यामा
बागलुङ, २२ जेठ – सडक मानवहरुको उद्धार र स्याहार गर्दै आएको मानवसेवा आश्रम बागलुङ निषेधाज्ञाका कारण समस्यामा परेको छ । दाताहरुको सहयोगका आधारमा सञ्चालित आश्रममा निशेधाज्ञामा सहयोग आउन छोडेको हो । सहयोग गर्ने दाताहरु...
फेवातालका डुंगा चालकलाई खाद्यान्न र स्वास्थ्य सामग्री राहत
पोखरा, २२ जेठ– रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखरा र द आर्ट अफ लिभिङले संयुक्त रुपमा फेवातालका डुंगा चालक मजदुरलाई राहत वितरण गरेका छन् । तलका ८ वटा घाटका १ सय १७...
बागलुङ बल्देधुरी घटनाका १२ युवा जेल चलान
बागलुङ, २२ जेठ– गत चैत १५ गते होली खेल्नेक्रममा दुइ युवालाई भीरबाट खसालेर मारेको आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा पठाएको छ ।
घटनामा तत्कालै पक्राउ परेका १३ जना मध्ये हिरासतमै कोरोना...
प्रकृती एवं पर्यावरणिय संरक्षणमा जुटौं
वातावरण तथा प्रकृतिको महत्व बुझाउदै मानिसमा वातावरण तथा प्रकृति संरक्षणप्रति सचेतना जगाउने उद्देश्यले ‘Ecosystem Restoration’ भन्ने नाराका साथ ५ जुन २०२१ ( जेठ २२ गते) का दिनलाई कोरोना भाईरस प्रकोपका कारण गतबर्षदेखि भर्चुअल रुपमा...
निषेधाज्ञाविरुद्ध उच्च अदालतमा मुद्दा- ‘जनताको दैलो बन्द, सरकारी कार्यालय खुल्ला ?’
बागलुङ, २२ जेठ– जिल्ला प्रशासन कार्यालय बागलुङले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा अवधि बढाएको छ । तर, उक्त निषेधाज्ञाविरुद्ध उच्च अदालत पोखरा, बागलुङ इजलासमा मुद्दा विचाराधीन छ ।
बागलुङ नगरपालिका–१ का टेकबहादुर सार्कीले निशेधाज्ञा कुन...