शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कोरोना मृतककै घरमा छैन परीक्षण

बागलुङ, १७ जेठ– होम आइसोलेसनमा बसेका कोरोनाका संक्रमित र शंकास्पद बिरामीको धमाधम मृत्यु हुने क्रम बढेको छ । यसरी मृत्यु भएकाको परिवारका सदस्यको समेत कोरोना परीक्षण हुन सकेको छैन । ढोरपाटन नगरपालिकामा परीक्षण हुन सकेको...

धुम्रपान त्याग्ने प्रण गरौं, रोगलाई जितौं !

लागुऔषध दुव्र्यसनीको उपचार गर्दा १ महिना पनि नपुग्ने खर्चले १ जना विद्यार्थीलाई वर्षभरीको शुल्क तिर्न पुग्छ । Quitters are winners, Commit to quit. अर्थात् ‘त्याग्नेहरु नै विजेता हुन् त्याग्ने संकल्प गरौं’ भन्ने नाराका साथ सुर्तीजन्य...

नवलपुरमा आइतबार तीन जना संक्रमितको मृत्यु

नवलपुर, १६ जेठ– नवलपुरमा आईतबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कावासोतीका २ जना र गैंडाकोटका १ जना गरि तीन जनाको अस्पतालमा मृत्यु भएको हो । कावासोतीकी एक महिलाको आईतवार बिहान मध्यविन्दु...

बाढी पहिरोले मुहानमा क्षति, बजारमा पानीको अभाव

बागलुङ, १६ जेठ– वर्षासँगै आएको बाढी र पहिरोले खानेपानीका मुहान तथा पाईपलाईनमा क्षति पु¥याएपछि बागलुङ बजारमा खानेपानी आपूर्ति बन्द भएको छ । बिहिबारदेखि शनिबारसम्म निरन्तर परेको वर्षापछि आएको बाढी र पहिरोले खानेपानीका मुहानहरुमा क्षति...

गर्बुजाको उपचारमा अमेरिकाबाट ४ लाख रुपैयाँ

बेनी, १६ जेठ – जटिल रोगले ग्रसित म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुदी बगरका टेकबहादुर गर्बुजाको उपचारका लागि अमेरिकाबाट ४ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । दुबै मृगौलामा खरावी, मुटु रोग र प्यारालाइसिसबाट ग्रसित भई...

लोकप्रिय तर संघीयताको ‘मर्म’ बिर्सेको बजेट

पोखरा, १६ जेठ – लोकप्रिय कार्यक्रमसहित अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका छन् । अध्यादेशमार्फत् ल्याइएको बजेटमा वृद्धभत्ता बढाउनेदेखि वेरोजगार युुवाहरुको आक्रोश कम...

१२ हजार पुग्यो महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च

काठमाण्डौ, १५ जेठ– सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्‍याएको...

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

काठमाण्डौ, १५ जेठ– सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन...

सहस्रधारामा पहिरो, अत्यावश्यक कामका सवारीलाई समस्या

बागलुङ, १५ जेठ– पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर बगिरहेको पहिराका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । वर्षासँगै पहिरो बगिरहेकाले बेलाबेलामा सडक अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । गत वर्षको बर्खायाममा खसेको पहिरो...

कर्मले फेरिएको नाम ‘माइलाकर्मी’

बागलुङ, १५ जेठ– जिल्लाको बलेवा क्षेत्रमा एउटा नाम चर्चित छ ‘माइलाकर्मी’ । बलेवा क्षेत्रमा ढुंगा माटोले बनेका घर र सिमेन्ट बालुवाको प्रयोगले गरिने प्लास्टरका लागि उनको खोजी हुन्छ । कसैले चिटिक्क परेको घर देखे...

-->