शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

धौलागिरी अस्पताललाई लायन्स धौलागिरीको सहयोग

बागलुङ, २८ वैशाख– लायन्स क्लव अफ धौलागिरीले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्लवका अध्यक्ष राजनकुमार शाक्यको नेतृत्वमा अस्पताल पुगेको टोलीले अस्पतालमा आवश्यक २१ हजार बराबरको स्यानिटाईजर, मास्क लगायतका सामग्री सहयोग...

महामारीमा अस्थायी शव बहान सञ्चालन

बागलुङ, २८ वैशाख– बागलुङको जैमिनी नगरपालिका–१ की एक महिलाको केही महिना पहिला चितवनमा मृत्यु भयो । कोरोना महामारी सुरुभएपछि उपचारको क्रममा मृत्यु भएकी उनको शव परिवारले आफ्नै घाटमा ल्याएर दाहसंस्कार गर्न पाएन । परिवारले...

अनलाईन प्रकाशनमा रोक लगाईकोमा महासंघ गण्डकीको आपत्ति

बागलुङ, २८ वैशाख– तनहुँमा अनलाईन पत्रिका प्रकाशनमा अदृष्य रोक लगाईएको भन्दै पत्रकार महासंघ गण्डकीले आपत्ति जनाएको छ । तनहुँको दमौलीबाट प्रकाशन हुने दमौली न्युज डट कमको साईड ह्याक गरेर प्रकाशनमा रोक लगाएकोप्रती महासंघले आपत्ती...

आजको मौसम : पहाडी भू-भागमा बदली, केही स्थानमा वर्षा हुने

काठमाण्डौ, २८ वैशाख– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले केही...

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

बागलुङ, २८ वैशाख– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र...

गण्डकीमा थप आठ जना संक्रमितको मृत्यु

बागलुङ, २७ वैशाख– गण्डकीमा थप आठ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार कास्की, स्याङ्जा, पर्वत, नतहुँ, म्याग्दी र रुपन्देहीका संक्रमितले ज्यान गुमाएका हुन् । गण्डकीमा...

अक्सिजन सिलिण्डरको खोजी अभियान

बागलुङ, २७ वैशाख– बागलुङका मोटर ग्यारेज र व्यक्तिका घर घरमा रहेका अक्सिजनका सिलिण्डरहरुको खोजी कार्य सुरु भएको छ । बागलुङ नगर स्वास्थ्य शाखासहित जिल्लाभरका स्वास्थ्य कार्यालयले खोजी कार्य अगाडि बढाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज...

‘अक्सिजन घट्न थाल्नेबित्तिकै यो औषधि खादाँ ज्यान जोगाउन सकिन्छ’

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ (भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा) ? उत्तर : स्टेरोइड औषधि खान सुरु गरिहाल्ने। यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधि हो। याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे...

एक सय रुपैयाँको लोभ देखाएर बालिकामाथि बलात्कार

बेनी, २७ वैशाख – एक सय रुपैयाँको लोभ देखाएर म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थान नुन्लेमा ११ बर्षिया बालिका बलात्कृत भएकी छन् । बैशाख १४ गते रातको समयमा नुन्ले भन्ने पाखोमा पैसाको प्रलोभन देखाई स्थानीय...

जलजलाका अध्यक्ष र उपाध्यक्ष चड्ने गाडीलाई एम्बुलेसन्स बनाइयो

बेनी, २७ बैशाख –पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफू चढ्ने गाडीलाई एम्बुलेन्समा परिणत गरेका छन् । संक्रमित बिरामी बोक्ने एम्बुलेन्स अभाव भएपछि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका बनाइएको हो...

-->