बागलुङ, ९ वैशाख– संसारकै लामो मानिएको बागलुङ–पर्वत जोड्ने पुलमा लगाईएको प्रवेश शुल्क बागलुङ नगरपालिकाले फिर्ता लिएको छ । बिहिबार नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचनामार्फत पुलमा लगाईएको पूर्वाधार उपयोग कर अर्को व्यवस्था नभएसम्मका लागि फिर्ता...
उत्पादन बढाउन रुख काट्ने अभियान
बागलुङ, ९ वैशाख– खेतीपातीको उत्पादन बढाउने र गाउँको झाडी हटाउने अभियानस्वरुप बागलुङको काठेखोला गाउँपालिका–५ र ६ मा रुख काट्ने अभियान शुरु भएको छ । अघिल्लो वर्षदेखि शुरु भएको अभियानलाई यो वर्ष तीव्रता दिइएको हो...
कोरोना विमाबाट पाएको रकम सँस्कृत पाठशालालाई सहयोग
बागलुङ, ९ वैशाख– बागलुङको एक सहकारीमा काम गर्ने एक कर्मचारीले कोरोना विमाफार्मत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गरेका छन् ।
बागलुङको सिवाइसी वचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना विमाफार्मत पाएको रकममध्य...
अब ढोरफिर्दीमा शीत भण्डार
तनहुँ, ९ बैशाख– तनहुँको ढोरफिर्दीमा शीत भण्डार बन्ने भएको छ । शुक्लागण्डकी नगरपालिका र संघीय सरकारको २ करोड ३२ लाख ५० हजार रुपैयाँको लगानीमा भण्डार बन्न लागेको हो । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी संगम टोलमा...
स्पेनका ८२ वर्षीय कार्लोस धौलागिरी हिमाल आरोहणमा
बेनी, ९ वैशाख– स्पेनका ८२ वर्षीय नागरिक संसारकै सातौं अग्लो धौलागिरी हिमालको आरोहणका लागि धवलागिरी ‘बेसक्याम्प’ पुगेका छन् । ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया आरोहण दलसहित बेक्सक्याम्प पुगेका हुन् । सबैभन्दा बढी उमेरमा विश्वका...
मुस्ताङमा बेमौसमी हिमपात, उडान प्रभावित
जोमसोम, ९ वैशाख – हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । मंसिरदेखि फागुनसम्म हिउँ पर्ने मुस्ताङमा यसपटक वैशाखमा समेत हिमपात भएको हो । मंगलबार दिउँसोदेखि मुस्ताङका सबै क्षेत्रमा हलुकादेखि मध्यम खालको हिमपात भएको जिल्ला...
बढे कोरोना संक्रमित, दैनिकजसो मृत्यु
पोखरा, ९ वैशाख – गण्डकी प्रदेशमा पछिल्लो हप्ता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नयाँ वर्षअघि ‘सिंगल’ अंकमा झरेको कोरोना तथ्यांक नयाँ वर्षसँगै दैनिक सयभन्दा बढी कोरोना संक्रमण फेला परिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले...
कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान
जोमसोम, ८ बैशाख – हिमालपारिको जिल्ला मुस्ताङमा अव मास्कविना प्रवेश गर्न नपाइने भएको छ । यसका लागि प्रहरीले कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान सुरु गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्डविना जिल्लामा आउने पर्यटक...
बडिगाड जङ्गलमा लागेको डढेलो बस्ती छिर्दा घरगोठ जले
बडिगाड, बाग्लुङ, ८ बैशाख – जिल्लाको बडिगाड गाउपालिका वडा नं. ७ को सल्लेखर्क जङ्गलमा मङ्गलबार राती लागेको आगो बस्तिमा पसेपछी केही घरगोठ जलेर नष्ट भएका छन् भने २ बाख्रा मरेका छन। बडिगाड गाउपालिकाको वडा...
धौलागिरी अस्पतालमा तयार भयो कोभिड–१९ प्रयोगशला
बागलुङ, ८ वैशाख– धौलागिरीका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाईरस संक्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि आरटी पिसिआर मेसिन जडान भएपछि शंकास्पद बिरामीको थ्रोट स्वाव...