बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२० मार्च २०२० : भारतिय महिलाले जितेको दिन

 यो फैसलाले भारतीय भूमिका महिलामा एउटा खुसी मात्र थपेन यसले आउँदा दिनमा महिलामाथि हुने बलात्कार र हिँसाका घटनालाई पनि न्युनिकरण गर्ने विश्वासका रुपमा पनि लिइएको छ । २०२० मार्च २० गतेको बिहान निर्भयाकी आमा आशादेवी...

भान्साको डाक्टर

हामीले भान्सामा प्रयोग गर्ने बिभिन्न खानेकुरालाई नियमित र मात्रा मिलाएर खाने हो भने शरीरमा रोगसंग लड्ने वृद्वि (रोगप्रतिरोधक क्षमता) गर्ने बिभिन्न औषधी खोज्न कतै जानै पर्दैन । रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन सप्लिमेन्टसेवनतिर...

विवेकशील उपभोक्ता बनौँ

चीनको बुहानबाट सुरु भएको कोराना भाइरस ( कोभिड–१९) संसारका १ सय ५० देशहरुमा फैलिएको छ । अमेरिकाजस्तो महाशक्ति राष्ट्रदेखि युरोप र छिमेकी भारत पनि संक्रमणबाट अछुतो छैन । कोरोनाले संसारलाई त्रासदी थोपरेको छ ।...

जागिर नपाएपछि लेखक !

‘म जागिर खानको लागि जन्मिएकै होइन रैछ,’ लेखक सुविन भट्टराईले आफ्नो विगत सुनाए । केही समयअघि पोखरामा आयोजना भएको ‘आइएमई नेपाल लिट्रेचर फेस्टिभल’मा भेटिएका थिए,उनी । मास्टर्स डिग्री सकिइ सकेपछि कामको लागि कति ठाउँमा...

छोरी रुयासालाई चिठी श्रृंखला – ६

बाबाआमाले सानामा अर्ती उपदेश दिँदा आफ्ना सन्तान सत्मार्गमा हिँडुन, राम्रो काम, उन्नती गरुन र ज्ञानी तथा अनुशासित हुने शिक्षा व्यवहारमा प्रतिफल स्वरुप समाजका अगाडी देखाओस् भन्ने चाहना हुन्छ । तर, छोराछोरीहरु मोबाइलमा बढी लुब्ध...

अस्तित्वको लडाईँबीच नेकपाको अभियान

एफएम रेडियोमा लामो समयदेखि एउटा विज्ञापन अनवरत रुपमा सुनिदै आएको छ । महिलालाई गर्भको जोखिम कम गर्न तिन महिने संगिनी सुई लगाउने । एक पटक लगाए तिन महिनासम्म ढुक्क । संगिनी सुई जस्तै नेकपाले...

देश विकासमा नागरिकको दायित्व

मानिस भएपछि हजारौं इच्छा, चाहाना तथा सपना हुन्छ, हरेक व्यक्ति सुखी र खुशी हुन चाहन्छ । कोही पनि व्यक्ति जिवनमा दुःखकष्ट तथा अनेक पिडाहरु सहेर बाँच्न चाहदैन, किन त ? मानिस स्वभावैले इच्छाशक्ति भएको...

समृद्धिको लागि उत्पादन प्रणाली बदलौँ

पचास वर्षअघि दक्षिण कोरियालाई खाद्यान्न सहयोग गर्ने देश वर्तमानमा आफै परनिर्भर हुनुपर्ने अवस्था आएको छ । परिस्थिति यस्तो बन्यो कि, त्यही खाद्यान्न सहयोग गर्ने देशको कृषि उद्योगमा रोजगारी पाउन नेपाली युवाहरु तछाडमछाड गर्नुपर्ने बाध्यता...

कोरोनात्रास र प्रधानमन्त्रीको स्वास्थ

कोरोनात्रास  यतिबेलाविश्वकोरोनाभाइरसको महामारीको चपेटामा परिरहेको छ । हाम्रो छिमेकीमुलूकचीनबाट सुरु भएको कोरोनाभाइरसले महाव्याधीकोरूप लिएपछि नेपाल सरकारले केही सजकताअपनाउनथालेको छ । ‘एकातिर आँधीअर्कोतिर झोलुङ्गो’ भनेझैँ कोरोनाको कारणले भटाभटमान्छेको मृत्यु भइरहेको बेला नेपाल सरकारले ‘नेपालभ्रमणवर्ष २०२०’ को...

सार्वजनिक विदाको आवश्यकता र व्यवस्थापन

सार्वजनिक विदाको बारेमा पक्ष विपक्षमा निकै चासो पुर्वक बहस हुने गरेको पाईन्छ । मुख्य तः सार्वजनिक तथा निजी औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारीहरु सार्वजनिक बिदाको वेग्र प्रतिक्षामा हुन्छन् । नागरिक तथा बौद्विक तहबाट सार्वजनिक...

-->