बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

करेण्ट लागेर डेबिटको मृत्यु

करेण्ट लागेर डेबिटको मृत्यु


  • Dhorpatan News
  • चैत्र २९ २०७५, शुक्रबार

पर्वत,२९ चैत – केबुल टिभीको तार टाग्ने क्रममा करेण्ट लागेर पर्वतकोे मोदी गाउँपालिकामा शुक्रबार एक युवाको मृत्यु भको छ । मोदी गाउँपालिका १ भुक सरौ गाउँमा केवलकारस्थितमा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका –५ का २१ बर्षिय डेबिट राईको मृत्यु भएको हो । माँझकिरात केबुल नेटवर्क प्रा.लि.कास्कीमा कार्यरत राईको लप्सीको बोटमा रहेको पुरानो केबुलको तार झिक्ने क्रममा करेण्ट लागेको थियो ।
लप्सीको बोट अन्दाजी ३० मिटर टाढा रहेको थ्रि फेज बिधुतको लाईनमा बिधुत सर्ट भई करेन्ट लागेर घटनास्थलमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->