शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मलेसियासँग नेपालले टी-ट्वान्टी सिरिज खेल्ने

मलेसियासँग नेपालले टी-ट्वान्टी सिरिज खेल्ने


  • Dhorpatan News
  • असार १३ २०७६, शुक्रबार

काठमाडौं,१३ असार – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग द्विपक्षीय टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।मलेसियाको घरेलु मैदानमा नेपालले आगामी जुलाईमा दुई खेलको सिरिज खेल्ने भएको नेपालले गत माघमा युएईसँगको सिरिजपछि पहिलो पटक टी-ट्वान्टी सिरिज खेल्न थालेको हो ।नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ मा हुनेछ । दुवै खेल किनरारा ओभलमा हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->