आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साढे १० लाख सहित लेकसाइडबाट ९ जुवाडे पक्राउ

साढे १० लाख सहित लेकसाइडबाट ९ जुवाडे पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७६, आइतबार

पोखरा,१० कात्तिक – कास्की प्रहरीले मोटो रकम सहित ९ जुवाडे लाई पक्राउ गरेको छ । शनिवार सांझ पोखरा महानगरपालिका वडा नं ६ पहारीमार्गमा रहेको एक होटलबाट जुवा खेल्दै गरेका ९ जनालाई पक्राउ हो । दश लाख अन्ठाउन्न हजार पाँच सय दश रुपैया सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । उनिहरु बिरुद्द कानुनी प्रकृया अगाडी बढाईएको केसीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->