आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सेलिब्रिटीको भाइटीका तस्बिरमा

सेलिब्रिटीको भाइटीका तस्बिरमा


  • Dhorpatan News
  • कार्तिक १२ २०७६, मंगलबार

काठमाडौं, १२ कात्तिक – यमपञ्चकको पाँचौं दिन अर्थात् आज भाइटीका। पञ्‍चांग निर्णायक समितिले जारी गरेको शुभ साइत ११ : ५५ बजे नेपालमा भाइटीका लगाइएको छ। बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन्। यही मेसाेमा नेपाली सेलिब्रिटीहरुले पनि भाइटीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।  

कलाकार हरिवंश आचार्यको भाइटीका।


अभिनेता भुवन केसीको परिवार।


कलाकार मनोज गजुरेल।


अभिनेत्री रेखा थापा।


कलाकार दिपकराज गिरी।


गायक प्रमोद खरेल।


अभिनेत्री आँचल शर्मा।


लेखक नयनराज पाण्डे


लेखक सुबिन भट्टराई।


अभिनेत्री ऋचा शर्मा।



अभिनेत्री बर्षा राउत।


अभिनेत्री बर्षा सिवाकोटी।


प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->