आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

शंकास्पद वस्तु कालिमाटी, गोरखा-आँबुखैरेनी सडक खुल्यो

शंकास्पद वस्तु कालिमाटी, गोरखा-आँबुखैरेनी सडक खुल्यो


  • Dhorpatan News
  • कार्तिक १७ २०७६, आइतबार

गोरखा-आँबुखैरेनी सडकखण्डको सेउली बजार नजिक बडाइ खोलास्थित सडकमा शंकास्पद वस्तु फेला परेपछि अवरूद्ध सडक खुलेको छ।आइतबार बिहान सडकमा तार जेलिएको कार्टुनभित्र खतरा लेखिएको शंकास्पद वस्तु फेला परेपछि प्रहरी परिचालन गरिएको थियो।शंकास्पद वस्तु भेटिएको छेउमा कम्युनिष्ट पार्टीको झण्डा पनि फेला परेको थियो।
गोरखा प्रहरीका अनुसार बम भन्ने खबरपछि डिस्पोजका लागि टोली खटाइएको थियो। ‘बम होइन रहेछ। कालिमाटी भेटियो,’ एसपी ओम अधिकारीले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->