आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सातै प्रदेशका प्रमुख सरकारले हटायो

सातै प्रदेशका प्रमुख सरकारले हटायो

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् ।


  • Dhorpatan News
  • कार्तिक १७ २०७६, आइतबार

काठमाडौं,१७ कात्तिक –  सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिदिएको छ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई  पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो।सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। सातै प्रदेश प्रमुखलाई तत्कालीन शेरबहादुर देउवा सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->