मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गण्डकी प्रदेशका प्रमुख अमिक सेरचनको पदभार ग्रहण (तस्विरमा)

गण्डकी प्रदेशका प्रमुख अमिक सेरचनको पदभार ग्रहण (तस्विरमा)


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०७६, बुधबार

पोखरा, २० कात्तिक – गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक सेरचनले बुधवार पदभार ग्रहण गरेका छन । पदभार ग्रहण समारोहमा कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी लगाएत बिशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तस्वीरहरु :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->