हिलोमा फसेको स्काभेटर
बागलुङको जैमिनी नगरपालिमा स्थानीय सडक निर्माणका लागि हिँडाईएको स्काभेटर कालिगण्डकी कोरीडोरको बालुङ–बलेवा खण्डमा हिलोमा फेपछि निकालिँदै । नेपाली सेनाले स्तरोन्नतीको काम गरिरहेको उक्त खण्डमा पानीको व्यवस्थापन गर्न नसक्दा ठाउँ ठाउँमा सडक हिलाम्मे छ ।
तस्विरः तारानाथ आचार्य





