मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

तस्विरमा दोस्रो गल्कोट घुम्टे महोत्सव (फिचर)

तस्विरमा दोस्रो गल्कोट घुम्टे महोत्सव (फिचर)


  • तारानाथ आचार्य
  • मंसिर ४ २०७६, बुधबार

गलकोट,४ मंसिर –गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा बुधबार देखि गल्कोटको बशाहफाँटमा दोस्रो गल्कोट घुम्टे महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन पुर्व उपप्रधनमन्त्रि चित्रबहादुर केसीले गरे । बिभिन्न झाँकीहरुका साथ उद्घाटन भएको महोत्सवमा १५० स्टल छन् । प्रस्तुत छ उद्घाटनका लागि प्रस्तुत भएका झाँकी, कार्यक्रम स्थल र स्टलहरुमा प्रदर्शनीमा राखिएका स्थानिय उत्पादनको फोटो फिचर ।

 

तस्विरः तारानाथ आचार्य/ढोरपाटन न्यूज

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->