बागलुङको ताराखोला गाउँपालिका-२ मा रहेको गाईघाट झरनामा आन्तरिक पर्यटकको आकार्षण बढ्दै गइरहेको छ । यहाँ दैनिक रुपमा सयौ पर्यटक आउन थालेका छन । तस्विर : ढोरपाटन