शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गौरिकाले फेरि जितिन् अर्को स्वर्ण

गौरिकाले फेरि जितिन् अर्को स्वर्ण


  • Dhorpatan News
  • मंसिर २२ २०७६, आइतबार

काठमाडौं, २२ मंसिर – दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमै पौडीको व्यक्तिगत प्रतिस्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी गौरिका सिंहले आइतबार पुन: अर्को स्वर्ण जितेकी छन् ।महिलातर्फको ४ सय मिटर फ्रीस्टाइलमा स्वीमिङमा उनले स्वर्ण जितेकी हुन्।उनले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेन्डमा पार गरिन्। जारी सागमा गौरिकाले यो सहित ३ वटा स्वर्ण जितेकी छन्। यस्तै, एउटा रजत र एउटा कांस्य पनि उनले जितेकी छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->