बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

जुडोमा नेपाललाई पहिलो स्वर्ण दिलाईन देविकाले

जुडोमा नेपाललाई पहिलो स्वर्ण दिलाईन देविकाले


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७६, आइतबार

काठमाडौं, २२ मंसिर – १३औँ साग अन्तर्गत ५२ केजीमुनि महिला जुडोमा देविका खड्काले स्वर्ण जितेकी छन् । जारी सागमा उनले श्रीलंका, भारत र बंगलादेशका खेलाडीलाई हराउँदै राउन्ड रोबिन लिगमा शिर्ष स्थान हासिल गर्दै स्वर्ण पदक पक्का गरिन्। १३ औँ सागमा नेपालले जुडोमा पहिलो स्वर्ण जितेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->