बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा

बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७६, आइतबार

काठमाडौं, २२ मंसिर –  नेपाल १३‍‍औँ साग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको हो । सागमा नेपालको योसहित छैटौ पटकको फाइनल प्रवेश गरेको हो । अघिल्लो वर्ष नेपालले भारतलाई हराउँदै फाइनल जितेको थियो ।
नेपालको जितका लागि सुनिल बलले खेलको १०‍औँ मिनेटमा पहिलो गोल गरेका थिए । उपाधिका लागि नेपालले मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ । खेलको अन्तिम मिनेटका बंगलादेशका कप्तान जमाल भुयानले रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->