आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सिगानाका जि.सी. रुखबाट लडेर गम्भिर घाइते

सिगानाका जि.सी. रुखबाट लडेर गम्भिर घाइते


  • ढोरपाटन संबाददाता
  • माघ ११ २०७६, शनिबार

बागलुङ ,११ माघ – बागलुङ नगरपालिका ८ सिगानाका देबिराम जि.सी. रुखबाट लडेर गम्भिर घाइते भएका छन । ६६ वर्षीय जि.सी. शनिबार विहान १० बजे घरनजिकै को बारिमा रहेको कुटमेरोको रुखबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उनको  दाहीने कुम र दाहीने कोखामा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->