आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मोटरसाईकलको ठक्करबाट खालबजारमा बालिका घाइते

मोटरसाईकलको ठक्करबाट खालबजारमा बालिका घाइते


  • Dhorpatan News
  • माघ ११ २०७६, शनिबार

बागलुङ,११ माघ – बागलुङको बडिगाड गाँउँपालिका ६ खालाबजारमा मोटरसाईकलको ठक्करबाट वालिका घाइते भएकी छन ।  शनिवार विहान १० बजेको समयमा न्वारा बाट बुर्तिबाङ तर्फ जाँदै गरेको ध १ प ६०९५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा गोठे नेपालिको ६ वर्षकी छोरी सन्जु नेपालि घाईते भएको प्रहरीले जनाएको छ । स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागी पाल्पा मिशन अस्पताल पठाईएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->