बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा दुई बस ठक्कर खादा ४३ यात्रु घाइते

तनहुँमा दुई बस ठक्कर खादा ४३ यात्रु घाइते


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०७६, आइतबार

पोखरा,११ फागुन – तनहुँमा भएको सवारी दुर्घटनामा ४३ जना घाइते भएका छन । आइतबार विहान ब्यास नगरपालिका १२ मा दुई बस ठक्कर खादा दुई बसमा सवार ४३ यात्रु घाइते भएका हुन । दमौलीबाट डुम्रेका लागि छुटेको ना ७ ख २०६ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको ना ५ ख २८५६ नम्बरको बस एक आपसमा ठक्कर खाएका थिए । दुबै बसमा सवार मध्ये ४३ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था समान्य रहेको र स्थानीय अस्पतालहरुमा उपचार भैरहेको गन्डकी प्रदेश प्रहरी कार्यालयले जनाएक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->