शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोस्रो गार्डेन कप सेभेन ए साइड फुटबल प्रतियोगिता आजदेखि

दोस्रो गार्डेन कप सेभेन ए साइड फुटबल प्रतियोगिता आजदेखि


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७६, सोमबार

पोखरा,१२ फागुन – गार्डेन युवा क्लब पोखराको आयोजनामा दोस्रो संस्करणको गार्डेन आजदेखि सुरु हुँदैछ । मणिपाल शिक्षण अस्पतालको खेल मैदान हुने दोस्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटबल प्रतोयोगितामा ३० टिमले सहभागिता जनाएका छन ।
प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उप विजेताले नगद ७० हजार रुपैयाँ पाउने छ ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र गोलरक्षकले समान ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन । गार्डेन डिफेन्डिङ च्याम्पियन हो भने गार्डेन कै अर्को टिम उपविजेता हो । प्रतियोगिता फागुन १७ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->