शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मनाङ सेमिफाइनलमा, झापा बाहिरियो

मनाङ सेमिफाइनलमा, झापा बाहिरियो


  • Dhorpatan News
  • फाल्गुन २५ २०७६, आइतबार

पोखरा,२५ फागुन – मनाङ मस्र्याङदी क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा झापा–११ लाई पराजित गर्दै मनाङ अन्तिम ४ मा पुगेको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मनाङले १ गोल गर्दै अग्रता बनाएको थियो। खेलको ७५औँ मिनेटमा अन्जन विष्टले गरेको गोल नै मनाङका लगि निर्णायक बन्यो।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->