सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भिमनाथ स्मृति प्रतिष्ठानको सहयोगमा ५२ पत्रकारको कोरोना विमा

भिमनाथ स्मृति प्रतिष्ठानको सहयोगमा ५२ पत्रकारको कोरोना विमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७७, बिहिबार

बागलुङ, १५ जेठ– बागलुङका पत्रकारलाई भिमनाथ शर्मा स्मृति प्रतिष्ठानले कोरोना विमा गरिदिएको छ । राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष एवं प्रभु ग्रुपका सहअध्यक्ष दक्ष पौडेलले आफ्ना दिवंगत बाबुको स्मृतिमा स्थापना गरेको भीमनाथ शर्मा स्मृति प्रतिष्ठानको सहयोग बागलुङका विभिन्न संचार माध्ययममा कार्यरत पत्रकारहरुको बिमा गरिदिएका हुन् । प्रतिष्ठानले जिल्लाका ५२ जना पत्रकारका लागि १ लाख बराबरको प्रभु ईन्सुरेन्स कम्पनीमा कोरोना विमा गरिदिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->