सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रिघामा खरको छाना विस्थापन गर्न जस्तापाता वितरण

रिघामा खरको छाना विस्थापन गर्न जस्तापाता वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७७, शनिबार

बागलुङ, ३१ जेठ – जिल्लाको गलकोट नगरपालिका वडा नं. ११ रिघाका ३० घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । वडामा २ सय २४ खरका छनो भएका परिवारले निबेदन दिएको र ति मध्य पहिलो चरणमा ३० घर परिवारलाई जस्तापाता उपल्बध गराईको वडा अध्यक्ष डम्बर बाहादुर श्रीसले जानकारी दिए । नगरपालिकाको खरको छानो विस्थापन गर्ने कार्यक्रम अनुसार उक्त जस्तापाता वितरण गरिएको हो । खरको छानो हुँदा आगलागीको डर र बर्खामा पानी चुहिने समस्या झेल्दै आएका स्थानिय जस्तापाता पाँउदा निकै खुसि देखिन्थे । रिघाले श्रीसले टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->