शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा थप एक जनामा कोरोना, संक्रमितको संख्या ४२ पुग्यो

बागलुङमा थप एक जनामा कोरोना, संक्रमितको संख्या ४२ पुग्यो


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७७, बिहिबार

बागलुङ, ४ असार– बागलुङमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । बिहिबार गलकोट नगरपालिकाका ३३ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भएका पुरुषलाई सदरमुकाममा रहेको प्रि–आईसोलेसनमा ल्याउने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमित मध्ये ८ जना निको भएर घर फर्कि सकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->