बागलुङ, २० कात्तिक– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसानले बिउका लागि लगाएको बिकासे जातको धान काट्दै । यतिवेला किसानलाई धान काट्ने चटारो छ । यहाँका किसानले बिकासे धानको बिउ उत्पादन गर्ने गरेका छन् ।

तस्विरः ढोरपाटन