बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भरुवा बन्दुकसहित थापा पक्राउ

भरुवा बन्दुकसहित थापा पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७७, मंगलबार

तनहुँ, २५ कात्तिक – भरुवा बन्दुकसहित तनहुँमा एक जना पक्राउ परेका छन् । तनहुँको भीमाद नगरपालिका वडा नं. २ बन्दीछापबाट सिमलबोटका ६० वर्षीय टुकबहादुर थापालाई पक्राउ परेका हुन् ।
प्रहरी चौकी किहुँको टोली उनलाई प्रक्रिएको हो । उनको साथबाट एकनाले भरुवा बन्दुक बरामद गरेको जनाईएको छ । स्थानीयले भरुवा बन्दुक बोकेर डुलिरहेको सुचना दिएपछि पक्राउ परेका उनीविरुद्ध हातहतियार मुद्दा दर्ता भई थप अनुसन्धान थालेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->