आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राजिव गुरुङ पुनः खेलकुद मन्त्री

राजिव गुरुङ पुनः खेलकुद मन्त्री


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७८, बुधबार

पोखरा,५ जेठ– राजिव गुरुङ (दिपक मनाङे) पुनः गण्डकी प्रदेश खेलकुद मन्त्री बनेका छन् । यस अघि १० दिनका लागि मात्र मन्त्री बनेका मनाङे पुनः मन्त्री बनेका हुन । गण्डकी प्रदेशमा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पुनः कार्यभार सम्हालेसंगै मनाङेले आफ्नो मन्त्रालय सम्हाल्ने अवसर पाएका हुन । बुधवार मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् विस्तार गरेका हुन् । अन्य मन्त्रालयका मन्त्रीले सपथ ग्रहण गरे पनि मनाङे भने सहभागि रहेनन् । काठमाण्डौँमा रहेकाले उनी उपस्थिति हुन सकेनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->