शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१०६ युनिट रगत संकलन

१०६ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०७८, बुधबार

स्याङ्जा/पुतलीबजार नगरपालिका १ मा १०६ युनिट रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा र मुस्लिम युवा क्लबको अयोजनामा रगत संकलन गरिएको हो ।
गण्डकीमा रगतको अभाव भएको थाहा पाएपछि संकलन गरिएको र स्थानीय रुपमा अहिलै सम्मको धेरै रगत जम्मा भएको रेडक्रस मन्त्री दिनेश अर्यालले बताए ।

पोखरा रक्त संकलन केन्द्रको प्राविधिक सहयोगमा गरिएको ब्लड डोनेसनमा यहाँका ३० महिला र ७६ पुरुषले रक्तदान गरेको अर्यालले सुनाए ।

रक्त संकलन कार्यक्रममा प्रजिअ दीपकराज नेपालले कोरोना र अन्य रोगका बिरामी बढेर रगतको अभाब भएको समयमा रेडक्रस र मुस्लिम युवाको कदम अहम रहेको बताए ।
उहाँले भोली दिनमा समेत यस्ता सामाजिक क्षेत्रका काम गर्न सबैलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->