बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

डेण्टल एसोसियसन गण्डकीमा गुभाजु

डेण्टल एसोसियसन गण्डकीमा गुभाजु


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७८, सोमबार

पोखरा/ नेपाल डेण्टल असोसीएशन गण्डकी शाखाको अध्यक्षमा डाक्टर अभिषेक गुभाजुचुनिएका छन् । वर्ष २०२१–२०२३ को नया कार्यसमिति उपाध्यक्षमा डा. सपना लक्ष्मी तुलाधर, महासचिवमा डा. सुदिप गिरी, कोषाध्यक्षमा डा. मिनबहादुर गुरुङ , संयुक्त सचिवमा डा. सुष्मिता थापा र सदस्यमा डा. विनिता बज्राचार्य, आशिष कुंवर सिंह, डा. पुरन विश्वकर्मा तथा डा. संगीता माकाजु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->