बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कांग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापकोटा बिजयी

कांग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापकोटा बिजयी


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७८, आइतबार

बागलुङ – नेपाली काँग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापाकोटा विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी काशिराम आचार्यलाई ३० मतान्तरले पराजित गरे ।

निर्वतमान सभापति समेत रहेका आचार्य दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिएका थिए । सभापति बनेका सापकोटा जैमिनी नगरपालिका–२ का वडा सदस्यसमेत हुन् ।

सापकोटाले १ सय ४६ मत प्राप्त गरेका थिए भने आचार्यले १ सय १६ मत प्राप्त गरेको विद्यार्थी नेता बिष्णुराज पौडेलले बताए । सापकोटा रामचन्द्र पौडेल र आचार्य शेरबहादुर देउवा लाईनबाट चुनावी मैदानमा थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->