बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

माओवादीले टुंग्यायो मन्त्रीको नाम, बागलुङका देवेन्द्र मन्त्री बन्दै

माओवादीले टुंग्यायो मन्त्रीको नाम, बागलुङका देवेन्द्र मन्त्री बन्दै


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७८, बुधबार

काठमाडौं/ नेकपा माओवादी केन्द्रका नेता तथा बागलुङ क्षेत्र नं. २ का सांसद देवेन्द्र पौडेल मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन्भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->