बागलुङ/ धवलागिरि आयुर्वेदिक औषधालय बागलुङको परिसरमा लगाइएको बहुगुणी जडिबुटी गुर्जो । औषधालयले गुर्जोबाट आयुर्वेदिक औषधि बनाउने गरेको छ । तस्बिरः तारानाथ आचार्य