शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२७१ कोरोना संक्रमित थपिए , एक जनाको मृत्यु

२७१ कोरोना संक्रमित थपिए , एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०७८, सोमबार

काठमाडौं/सोमबार नेपालमा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
९ हजार १५७ जनाको पीसीआर परीक्षणमा २५१ र १ हजार ७२९ जनाको एन्टीजेन परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले आज थप एकजनाको मृत्यु भएको जनाएको छ । यस्त्ै २२५ जना संक्रमित निको भएर घर फर्किएका छन् । आज देशभरी ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->