बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

व्यासले गाँस्यो ठाकुरबाबासँग मितेरी साइनो

व्यासले गाँस्यो ठाकुरबाबासँग मितेरी साइनो


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७८, बुधबार

तनहुँ/जिल्लाको व्यास नगरपालिकाले बर्दियाको ठाकुरबाबा नगरपालिकासँग मितेरी साइनो गाँसेको छ । मंगलबार यी २ स्थानीय तहले एकअर्कालाई सघाउने वाचा गर्दै मितेरी साइनो गाँसेका हुन् ।
अध्ययन अवलोकन भ्रमणका क्रममा बर्दिया पुगेको व्यास नगरपालिकाको टोलीले मितेरी साइनो गाँसेको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले सम्झौता आदानप्रदान गरी मितेरी साईने गाँसेको घोषणा गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->