बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लागूऔषध गाजासहित गलकोटबाट एक युवा पक्राउ

लागूऔषध गाजासहित गलकोटबाट एक युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०७८, मंगलबार

बागलुङ/प्रहरीले सोमबार पश्चिम बागलुङको गलकोटबाट २३ केजी गाजासहित एक युवालाई पक्राउ गरेको छ ।
गलकोट नगरपालिका वडा नं. ५ हटियास्थित न्यू एजे एण्ड रेष्टुरेण्टमा खाजा खाइरहेका बडिगाड गाउँपालिका वडा नं. ८ खोलाखर्कका प्रकाश पाइजालाई गाजा जस्तो देखिने लागूपदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको हवारीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->